SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।