SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर (झापा), भदौ २६ गते । झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ ।