SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

उजाड बस्तीमा मालिक पर्खिरहेका कुकुर

काठमाडौँ, भदौ २६ गते। भदौ १० गते बिहान आएको भोटेकोशी हिमबाढीले नदी आसपासका बस्ती तहसनहस बनायो । बाढीबाट ज्यान जोगाउन मानिसहरू भागे ।