SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

जाजरकोटको ऐतिहासिक सेतो दरबारको एक भाग ढल्यो

सहदेव बस्नेतजाजरकोट, भदौ २६ गते । जाजरकोटको ऐतिहासिक सम्पदाका रूपमा रहेको सेतो दरबारको एक भाग पूर्ण रूपमा भत्किएको छ।