SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

ब्रिक्समा पुटिन र सी भारतमा

नयाँदिल्ली, भदौ २६ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुग्नुभएको छ ।