SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

बर्दियामा ८२ प्रतिशत किशोरीमा रक्तअल्पता

यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), भदौ २६ गते। बर्दियामा किशोरीमा रक्तअल्पताको समस्या बढ्दै गएको पाइएको छ ।