SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

स्विट्जरल्यान्डमा बस दुर्घटना

जेनेभा, भदौ २६ गते । पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् ।