SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

२५औँ आहारारा गोल्ड कपबाट तीन लाख २१ हजार बचत

माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), भदौ २६ गते । पोखरामा गत फागुनमा सम्पन्न २५औँ संस्करणको आहारारा गोल्ड कपबाट तीन लाख २१ हजार ८३९ रुपियाँ बचत भएको छ।