SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो (फोटो फिचर)

काठमाडौँ, भदौ २६ गते । काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर शुक्रबार बिहानैदेखि पितृभक्तको घुइँचो  लागेको छ ।