SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

बसन्त पराजुलीनारायणगढ, भदौ २६ गते । भरतपुर महानगरपालिका–९, बसन्तचोकमा इभी कारमा आगलागी हुँदा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का अमर पराजुली रहेको खुलेको छ ।