SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

बाढीको डरले पस्दैनन् कक्षामा

बाजुरा समाचारदाताबाजुरा, भदौ २६ गते । बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको बुढीनन्दा आधारभूत विद्यालय नातिखोलाका शिक्षक तथा बालबालिकाले कक्षाकोठाबाहिर पठनपाठन गर्दै आएका छन् ।