SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

बालमैत्री पालिका बनाउन बालविवाह चुनौती

एकिन्द्र तिमिल्सेनाटीकापुर, भदौ २६ गते । कैलालीको भजनी नगरपालिकालाई बालमैत्री स्थानीय पालिका बनाउन लागिएको छ ।