ग्यास बिक्रीमा विद्यार्थीलाई प्राथमिकता
राजन रावतहुम्ला, भदौ २६ गते । ठुलो अभाव रहेको खाना पकाउने ग्यास आएपछि हुम्लामा विद्यार्थीलाई प्राथमिकतामा राखेर बिक्री सुरु गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
