SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २६ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ ।