बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ । गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
