SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र न्युजिल्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शाहले बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई समेत सरकारले प्राथमिकतामा राखेको बताए ।