लगानीको ‘टिप’बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने महाशक्ति ?
एजेन्सी । सन् २००१ मा अमेरिकी लगानी बैंक ‘गोल्डम्यान स्याक्स’ का अर्थशास्त्री जिम ओ’निलले उदीयमान बजारहरूको आर्थिक सम्भावना देखाउन ‘ब्रिक’ (BRIC) शब्द पहिलोपटक प्रयोग गर्दा सायदै कसैले सोचेका थिए- यो कुनै दिन विश्वको भूराजनीतिक नक्सा नै बदल्ने शक्तिशाली मोर्चा बन्नेछ।
