बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य: राज कार्की
काठमाडौँ । मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसको गहिराइ शब्दले मापन गर्न सकिँदैन । ती सम्बन्धमध्ये बुबा र सन्तानको सम्बन्ध विशेष हुन्छ । यस सम्बन्धमा प्रेम हुन्छ, त्याग हुन्छ, अनुशासन हुन्छ, अपेक्षा हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा–निःस्वार्थ संरक्षण हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
