SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा हेल्पडेस्क राख्न सरकारलाई निर्देशन

शुक्रबार बसेको समितिको बैठकले प्रभावित क्षेत्रमा सम्पर्क व्यक्ति तोकेर हेल्पडेस्क सञ्चालन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिइन् ।