चीनमा मालवाहक जहाजमा भीषण आगलागी, २५ जनाको मृत्यु
पूर्वी चीनको तटीय सहर छिङताओस्थित एक पानीजहाज मर्मत केन्द्र (सिपयार्ड) मा रहेको विदेशी मालवाहक जहाजमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।