SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्ष करछुट दिन महासंघको माग

ध्यक्ष श्रेष्ठले बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले विशेष नीति ल्याउनुपर्ने बताएका हुन् ।