रास्वपा सांसद् गजुरेल लेख्छन्– उद्योग मन्त्रालयमा चुनौती नै चुनौति छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय चलाउन निकै चुनौति हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सो मन्त्रालय चलाउन प्रमुख ९ वटा चुनौतीहरूको सामना गर्नुपर्ने बताएका हुन् ।
