SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

परिणाममा आधारित सुशासन

सुशासन केवल सरकार सञ्चालन गर्ने प्राविधिक प्रक्रिया होइन, यो राज्य र नागरिकबिचको विश्वासको सम्बन्ध हो ।