SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात

काठमाडौँ, भदौ २६ गते । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।