SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

खोप लगाउने लक्ष्य पूरा, ४८ लाखको खोप खेर

रामकृष्ण बोहराबागलुङ, भदौ २६ गते । हरेक असार मसान्तमा पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने सरकारी लक्ष्य पूरा भए पनि लाखौँ मूल्यको खोप भने बर्सेनि खेर गइरहेको छ।