SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

किन्नरको कथा ‘एलिफेन्ट इन दी फग’

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । ‘एलिफेन्ट इन दी फग’ (तिनीहरू) चलचित्रको कथावस्तु किन्नर समुदायको विषयमा आधारित छ ।