SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

ताक्सुगाड खोलाले बगाउँदा एक जना बेपत्ता

सहदेव बस्नेतजाजरकोट, भदौ २५ गते । जाजरकोटको नलगाडमा ताक्सुगाड खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।