SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

दुईजना पत्रकारलाई पर्यटन पत्रकारिता पुरस्कार

चन्द्र पन्दाकताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ ।