फिलिपिन्समा पानीजहाज दुर्घटना : पाँच जनाको मृत्यु, सतासी बेपत्ता
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । फिलिपिन्समा पानीजहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
