SHARE
गोरखापत्र · शुक्रबार​ २६ भौ २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

जोडियो रसुवाको ‘लाइफलाइन’

देवीघाट (नुवाकोट), भदौ २६ गते । भोटेकोशीको हिमबाढीले सडकसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ ।