SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०८:१२ PM · 1 मिनेट पढाइ

धरानमा पहिलोपटक महिला अन्तरराष्ट्रिय गोल्डकप हुँदै

सुनसरी, भदौ २५ गते । धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।