SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

स्वास्थ्य सूचकमा रामग्राम नगरपालिका जिल्लामै प्रथम

विकास अधिकारीपश्चिम नवलपरासी, भदौ २५ गते । स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकहरूको मूल्याङ्कनमा रामग्राम नगरपालिका जिल्लाका सात स्थानीय तहमध्ये प्रथम भएको छ ।