तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रनमा राई र रोक्का प्रथम
ताप्लेजुङ, भदौ २५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (म्याराथन) प्रतियोगितामा इलामका सञ्जय राई (समीर) प्रथम हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
