प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत
काठमाडौँ, भदौ २५ गते । प्रतिनिधि सभामा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
