SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०७:५७ PM · 1 मिनेट पढाइ

पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठुलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।