प्रमुख प्रशासकीय अधिकृतसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, भदौ २५ गते । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
