SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०५:५६ PM · 1 मिनेट पढाइ

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

प्रजित शाक्यकाठमाडौँ, भदौ २५ गते । अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको छ।