SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

धनकुटामा रैथाने बीउ संरक्षणका लागि ‘जिन बैंक’ स्थापना

हिले, भदौ २५ गते । परम्परागत रैथाने र स्थानीय बीउ मासिने जोखिम बढेपछि धनकुटा ‘जिन बैंक’ स्थापनाको तयारी गरिएको छ ।