SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

मन्त्रीपरिषद् बैठक सुरू

काठमाडौँ, भदौ २५ गते । मन्त्रीपरिषद् बैठक सुरू भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो मन्त्रीपरिषद्को बैठक बोलाउनुभएको थियो ।