SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

राष्ट्रियसभा सदस्यद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, भदौ २५ गते । राष्ट्रियसभाका सदस्यले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।