धादिङमा बाढीको असर: ७० शब फेला
काठमाडौँ, भदौ २५ गते । धादिङ जिल्ला भएर बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा भाद्र १० गते आएको बाढीमा परी धादिङमा मात्र हालसम्म ७० जनाको शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
