बाँके जङ्गलमा बस र ट्रक ठोक्किँदा सातजना घाइते
जनार्जन खत्रीसर्लाही, असोज ८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बुधबार अपरान्ह रात्रिबस र ट्रक ठोक्किँदा सातजना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
