SHARE
गोरखापत्र · बुधबार ८ असो २०८२ ०९:२४ PM · 1 मिनेट पढाइ

विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गरिने विशेषाधिकार नखोज्ने चीनको घोषणा

जेनेभा, असोज ८ गते । विश्व व्यापार सङ्गठनले भविष्यमा हुने विश्व व्यापार सङ्गठनको वार्तामा नयाँ विशेषाधिकार नखोज्ने चीनको निर्णयको बुधबार स्वागत गरेको छ ।