SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

धनकुटामा बसपार्क सुविधा सम्पन्न बनाइँदै

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) भदौ २५ गते । धनकुटा नगरपालिका–७, स्थितमा रहेको बसपार्क आधुनिक सुविधा सम्पन्न र व्यवस्थित बनाइने भएको छ ।