SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम

काठमाडौँ, भदौ २५ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको छ ।