SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

लमजुङ–काठमाडौं यात्रामा सास्ती

नवीनराज कुइँकेललमजुङ, भदौ २५ गते । धादिङको कृष्णभिरमा भदौ १४ गते बाढीको कटानले सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बेसीशहर–काठमाडौं यात्रामा समय र खर्च दुवै बढेको छ ।