SHARE
काठमाण्डुपाटी · बुधबार ८ असो २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

अर्थ मन्त्रालयको निर्णय खारेज गर्न धितोपत्र बोर्डका कर्मचारीद्वारा चेतावनी

काठमाण्डु – नेपाल धितोपत्र बोर्डका क्रियाशील कर्मचारी युनियन/संगठनहरूले अर्थ मन्त्रालयले गरेको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णयविरुद्ध आन्दोलन घोषणा गरेका छन् । कर्मचारीहरूद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा बोर्डको स्वायत्ततामाथि गरिएको निरन्तर हस्तक्षेपविरुद्ध कडा आपत्ति राख्दै निर्णय तुरुन्त खारेज नभए चरणबद्ध आन्दोलन जारी राखिने चेतावनी दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी