SHARE
काठमाण्डुपाटी · बुधबार ८ असो २०८२ ०१:५१ PM · 1 मिनेट पढाइ

भ्रष्टाचार अन्त्य गर्न आन्तरिक गृहकार्य आवश्यक छ : कार्यबाहक सभापति अर्याल

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यबाहक सभापति डोलप्रसाद अर्यालले छोटो समयमा जनताले चाहेको निकास दिने हिसाबले गृहकार्य गरिरहेको बताएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकपश्चात उनले जनताले चाहेको निकास र नचाहेको भ्रष्टाचारको अन्त्य गर्नका लागि आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै त्यसमै सबैको ध्यान केन्द्रित रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी