SHARE
काठमाण्डुपाटी · बुधबार ८ असो २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

टेलिकमको बिलिङ प्रणाली खरिदको ठेक्का किन स्थगित भयो ?

काठमाण्डु– नेपाल टेलिकमले बिलिङ प्रणाली खरिदको ठेक्का फेरि स्थगित गरेको छ । करिब पाँच अर्ब रुपैयाँको बिलिङ प्रणालीको मूल्य खोल्ने मिति टेलिकमले अनिश्चितकालका लागि रोकेको हो । टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया लामो समयदेखि विवादमा छ । भूराजनीतिक कारण देखाउँदै ठेक्का प्रक्रियामा निरन्तर विवाद हुँदै आएको टेलिकमकै उच्च अधिकारीहरूले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी