तोकिएकै मितिमा निर्वाचन गर्न सरकारसँग माग गर्ने माओवादीको निर्णय
काठमाण्डु – नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले फागुन २१ गतेमै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
